देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने सम्भावना

२०७५ साल जेष्ठ महिनामा बिरगंजमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकले मुलुकको एक दशक लामो राजनीतिक संक्रमण र त्यसले नेपाली समाजमा पारेको प्रभावको बिश्लेषण गर्दै पार्टीको भावि बैचारिक कार्यदिशा, राणनीति र कार्यनीति निर्धारण गरेको थियो । केन्द्रीय परिषदको उक्त मार्गनिर्देशन अनुरुप हामी अहिले क्रियाशील रहेका छौ । वर्तमान अवस्थामा पार्टीलाई नया“ढंगबाट अघि बढाउने सन्दर्भमा एकता महाधिवेशन … Continue reading देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने सम्भावना